Jankari Kendra
११ आश्विन २०८३, आईतवार
Worldlink

आजको मौसमः चट्याङ्गसहित बर्षाको सम्भावना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, चैत्र, २
आजको मौसमः चट्याङ्गसहित बर्षाको सम्भावना

काठमाडौं, चैत २ । शुक्रबारदेखि सक्रिय पश्चिमी वायूको प्रभाव पुनः देखिएसंगै देशभरको मौसम प्रभावित बनेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पश्चिमी तथा मध्य भू-भागमा सामान्यतया बदली रहने छ भने बाँकी भू-भागमा आशिंक प्रभाव देखिने जनाइएको छ ।

आज देशका पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना रहेको छ। यस्तै, राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स