कोरोना भाइरसको स्रोत पत्ता लाग्यो
एजेन्सी, ४ चैत । कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको पोस्टमार्टम रिपोर्ट चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको छ । उक्त रिपोर्टमा भाइरसको स्रोत पत्ता लागेको जानकारी समेत राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार दिएको छ ।
रिपोर्टले संक्रमण कति मात्रामा फैलिएको, छातिमा परिवर्तन आएको र मायोकार्डियल सेलहरुलाई घटाउने गर्दछ । कोरोना भाइरसको संक्रमण मानिसको उत्सर्जन प्रणाली समेतमा देखा परेको जनाइएको छ ।
कोरोना भाइरस दुई प्रकारको रहेको चिनियाँ अन्वेषहरुले जनाएका छन् । एस टाईप र एल टाईप रहेको जनाइएको छ । अन्वेषहरुले एक सय तीन मासिनको परिक्षण गर्दा ७० प्रतिशतमा एस टाईपको जोखिमा रहेको छ भने ३० प्रशितमा एल टाईप देखिएको जनाइएको छ ।
एल टाईप एस टाईप भाइरस भन्दा अत्याधिक मात्रामा जोखिमपूर्ण रहेको जनाइएको छ । एस टाईपमा देखा परेको भाइरस चमेरो समेतमा देखा परेको विज्ञहरु बताउँछन् । एस टाईप भाइरस पूरानो संस्करणको रहेको विज्ञहरुले जनाएका छन् । चीनमा कोराना भइरसको संक्रमण फैलिरहेको अवस्थामा एल टाईप व्यापकमात्रामा फैलिएको जनाइएको छ ।
चीनबाट फैलिएको कोरोना भाइरस रुस लगायत सय देशभन्दा बढी देशहरु संक्रमणमा परेको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकालको घोषणा समेत गरिसकेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
