• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नझुक्किनुहोस् ! साँवा र ब्याज दुवैमा छुट

काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंकले कारोनाको मारमा परेका बैंक, व्यवसायी तथा ऋणीहरुलाई राहत दिन ल्याएको प्याकेजमा व्यवसायी तथा ऋणीहरु झुक्किएका छन्।

कतिपय व्यवसायीहरुले इएमआइहरुको लागि मात्रै छुट दिने हो कि अन्य खालका सबै ऋणीहरुको लागि छुट दिने प्रष्ट नभएको बताउदै आएका छन् भने कतिपयले सावाँको लागि मात्र ३ महिना समय थप भएको हो कि ब्याजमा पनि समय थप भएको हो सो प्रष्ट नभएको बताएका छन्।

यसबारे नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले प्रष्ट पारेका छन्। अहिले व्यवसायीहरुमा भएको भ्रमलाई प्रष्ट पार्दै भट्टले राष्ट्र बैंकले ऋणको सावाँ र ब्याज दुबैमा छुट दिन निर्देशन दिएको बताएका छन्। राष्ट्र बैंकले दिएको निर्देशनमा किस्ता मात्र उल्लेख भएपनि त्यसले साँवा र ब्याज दुबैलाई समेट्ने उनको भनाई छ।

बैंकरहरुले पनि उक्त निर्देशनले सावाँ र ब्याज दुबैलाई समेट्ने बताएका छन्। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहका अनुसार किस्ता भनेको ब्याज र सावाँ दुबै समेटिन्छन्। ‘जसले समयमा नै तिर्छ उसले ब्याजमा १० प्रतिशत छुट पाँउछ तिर्न नसक्नेको लागि भने सावाँ र ब्याज दुइटै ३ महिनाको लागि स्थगित हुने हो’, शाहले भने।

‘२०७६ चैत महिनामा असुल गर्नुपर्ने मासिक/ त्रैमासिक किस्ताहरुको (क्रेडिट कार्डसमेत) भुक्तानी २०७७ असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउनुपर्नेछ’ राष्ट्र बैंकले चैत १६ गते बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशनको ५ नं बुदामा भनिएको छ।

उक्त निर्देशनमा राष्ट्र बैंकले सावाँ र ब्याज उल्लेख नगरी किस्ता मात्र उल्लेख गर्दा ऋणीहरु अन्योलमा परेका हुन्।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि राष्ट्र बैंकले उल्लेख गरेको किस्तालाई सावाँ र ब्याज दुइटै बुझ्नुपर्ने बताउछन्। असरमा तिर्दा दोहोरो पर्ने भएकाले ब्याज तिर्न सक्नेहरुले अहिले नै तिर्दा राम्रो हुने उनले बताए।

त्यसैगरी, एनएबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले पनि राष्ट्र बैंकले दिएको निर्देशनमा सावाँ र ब्याज दुबै पर्ने बताएका छन्।

अर्कोतर्फ इएमआइएको लागि मात्र छुट दिने कि अन्य सबै प्रकारका ऋणीहरुलाई छुट दिने प्रष्ट नभएको व्यवसायीहरुको भनाइ थियो। त्यसमा पनि राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सबै प्रकारका ऋणीहरुलाई छुट दिने व्यवस्था गरिएको प्रष्ट पारेका छन्।-मेरो लगानीबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.