सुस्तामा लागू अौषध सहित एक पक्राउ
जानकारी केन्द्र
२०७६, चैत्र, २६
रबिन्द्र यादव / नवलपरासी पश्चिम नवलपरासी पश्चिमको कुडिया प्रहरी चौकीले चेकजाचको क्रममा अाइतबार सुस्ता गाउँपालिका-३ शान्तिटोल बाट लागू अौषध सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने हरुमा सुस्ता गाउँपालिका- २ बस्ने बर्ष ३९ का रगंलाल गुप्ता रहेका छन । गुप्ता बाट प्रहरीले ८ वटा अनरेस, १४६ पीस नाइट्रोभेट, ५७६ वाइन स्पोन र ९ पिस अाइपील सहित भारतीय युपी ५७ अार ८२७१ नम्बर प्लेट भएको मोटरसाइकल संगै नगद २३ हजार पचास रुपैया समेत बरामद गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
गुप्ताको मोबाइलमा अाएको फोनको अधारमा थप दुई जनालाई पक्राउ गरि थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ । अहिले तिनै जनालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

