अहिले विश्व भरी कोरोना संक्रमणको त्रास दिन प्रतिदिन बडिरहेको अवस्थामा नेपालमा पनि कोरोना, कोभिड -१९ को संक्रमणका कारण मृत्यु हुन थाले पछि यसको त्रास यसको त्रास झनै बढिरहेको पाइएको छ यसै अवस्थामा मानसिक रुपमा समेत यसले असर पार्ने गरेको पाइएको छ आफु पनि आफु पनि संक्रमित छु कि भन्ने आशंका दिन प्रतिदिन बढिरहेको अवस्थामा यसको बारेमा उचित जानकारी कहाँ पाइएला भन्ने कौताहल हुन् सक्छ यहि सन्दर्भ लाइ मध्यनजर गरेर कोरोनको सन्दर्भ मा यहाँ यसरि सम्पर्क गर्न सकिने व्यवस्था नेपाल सरकारले गरेको छ

यसका साथै आफ्नो मोवईलमा हाम्रो स्वाथ्य भन्ने एप्लिकेसन डाउनलोड गरेर पनि जानकारी प्राप्त गर्न सकिन्छ






