जेठ- २५ -आइतबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
संकल्प गरेको काम सफल हुनेछ,पशुधन र जमिनबाट लाभ हुनेछ,लेनदेन आदिमा फाइदा हुनेछ,मनको इच्छा पुरा हुनेछ ,आजको शुभ अंक ८ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,आजको शुभ अंक २ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,आजको शुभ अंक ४ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,आजको शुभ अंक ८ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
दैनिकी कार्यमा अबरोध आउनेछ,परिवारमा रमाइलो हुनेछ ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,यात्रा घातक बन्ने छ ,
आजको शुभ अंक १ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,बोलीमा विचार पुराउनु होला,किनमेल गर्दा सजग रहनु होला,स्वास्थ्यमा समस्या आउने छ,
आजको शुभ अंक ५ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
गोपनीयतामा ख्याल गर्नु होला,दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला,काम गर्दा अपमानित हुनुपर्ला,धार्मिक कार्यमा मन जाला,आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
शारीरिक मानसिक पिडा बढ्ने छ,बोलीको अनर्थ लाग्न सक्छ,साझे दारीको काममा संकट आउनेछ,यात्रामा विचार पुराउनु होला,आजको शुभ अंक ९ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,साझे दारीको काममा संकट आउनेछ,दाजु भाई बीच मनमुटाव हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,
आजको शुभ अंक ११ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
यात्रा घातक बन्ने छ ,तातो रिस गर्नाले काम बिग्रिनेछ,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,आजको शुभ अंक १० रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ,दैनिकी कार्यमा अबरोध आउनेछ,आजको शुभ अंक ५ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
]गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

