जेठ -२७, मंगलबारको राशिफल
राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ,रिस लाइ काबूमा राख्नु होला,काम गर्दा अपमानित हुनुपर्ला,बोलीको अनर्थ लाग्न सक्छ,
आजको शुभ अंक ५ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,आजको शुभ अंक ११ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,
आजको शुभ अंक १० रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
किनमेल गर्दा सजग रहनु होला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,स्वाथ्यमा सुधार हुने तथा बोलीको प्रभाव पर्ने छ,
आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,दैनिकी कार्यमा अबरोध आउनेछ,पशुधन र जमिनबाट लाभ हुनेछ,बोलीमा विचार पुराउनु होला,
यात्रा घातक बन्ने छ ,आजको शुभ अंक १ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,धार्मिक कार्यमा मन जाला,अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,साझे दारीको काममा संकट आउनेछ ,तातो रिस गर्नाले काम बिग्रिनेछ,स्वास्थ्यमा समस्या आउने छ,आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
रमाइलो यात्रा हुनेछ, संगीतमा मान जानेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,विवादमा परिने छ ,आजको शुभ अंक ३ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
गोपनीयतामा ख्याल गर्नु होला,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,काम गर्दा अवरोध आउनेछ,आजको शुभ अंक ९ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
लेनदेन आदिमा फाइदा हुनेछ,आफन्त बाट सहयोग हुनेछ,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
दाजु भाई बीच मनमुटाव हुनेछ,आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,शारीरिक मानसिक पिडा बढ्ने छ,मनको इच्छा पुरा हुनेछ ,आजको शुभ अंक २ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला,साझे दारीको काममा संकट आउनेछ,संकल्प गरेको काम सफल हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

