जेठ -२८, बुधबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
मनमा कुरा खेल्नेछ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक १० रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
सोचाइ मा पर्दा मित्र हरु टाढिने छन्,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,धार्मिक कार्यमा मन जाला,यात्रा घातक बन्ने छ ,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
खानपानमा विचार गर्नु होला,स्वास्थ्यमा समस्या आउने छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,पशुधन र जमिनबाट लाभ हुनेछ,
आजको शुभ अंक १ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
लगानी क्षेत्रमा सफल भइनेछ, शत्रुहरु परास्त हुनेछन,आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,किनमेल गर्दा सजग रहनु होला,
आजको शुभ अंक ५ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
सामान्य चोट पटक लाग्ने योग छ ,यात्रा गर्दा विचार पुराउनु होला,तातो रिस गर्नाले काम बिग्रिनेछ,आफन्त बाट सहयोग हुनेछ,रमाइलो यात्रा हुनेछ, आजको शुभ अंक ३ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
कुरा काट्ने हरु धेरै हुनेछन,विवादमा परिने छ ,दाजु भाई बीच मनमुटाव हुनेछ,गोपनीयतामा ख्याल गर्नु होला,संगीतमा मन जानेछ,
आजको शुभ अंक २ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,बोलीमा विचार पुराउनु होला,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,
आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,शारीरिक मानसिक पिडा बढ्ने छ,दैनिकी कार्यमा अबरोध आउनेछ,लेनदेन आदिमा फाइदा हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
भनसुनले गरेको काम बन्नेछ,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
पेट सम्बन्धि समस्या हुनेछ,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,संकल्प गरेको काम सफल हुनेछ,
आजको शुभ अंक ४ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
आफ्नै विवेक ले काम गर्नु होला,आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,साझे दारीको काममा संकट आउनेछ,काम गर्दा अवरोध आउनेछ,आजको शुभ अंक ९ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
परिवारमा सामान्य विवाद हुनेछ,रिस लाइ काबूमा राख्नु होला,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,आजको शुभ अंक ११ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

