• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ओली अप्ठ्यारोमा, सत्ता ढाल्न बन्यो यस्तो रणनीति

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ जेठमा संसदमा बोलेको बोली सुनेर उनका समर्थकहरुले हाँसी हाँसी बेन्च ठटाए । कोरोना भाइरसबारे ओलीले गगन थापाको प्रश्नमा दिएको जवाफको तारिफ गर्ने ओलीभक्तहरुमध्ये उनी पक्षका सांसदहरु नै थिए । तर, नेकपाभित्रका ओलीइतरका नेताहरुलाई भने त्यो बोलीले लज्जित बनाएको रहेछ । जुन उनीहरुले आन्तरिक भेटका क्रममा राखेका छन् ।

हिजो नेकपा उपाध्यक्ष बामदेव गौतमको भैंसेपाटीस्थित निवासमा तीन नेताको महत्वपूर्ण कुराकानी भएको छ । गौतम निवासमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पुगेका थिए । पूर्व एमालेका ओलीइतरका यी प्रभावशाली नेताहरुले पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा मात्र गरेनन् रणनीति समेत बनाएको बुझिएको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले चालेका कदमको सर्वत्र आलोचना भइरहेको र नेकपालाई दुरगामी नोक्शानी पुगेको विषयमा नेताहरुले गम्भीर मन्थन गरेका थिए । स्वास्थ्य सामाग्री खरिदलगायतको विवादास्पद कदम तत्कालका लागि ओझेलमा परेपनि भविष्यमा त्यसले नेकपालाई असर गर्ने निष्कर्षमा पनि नेताहरु पुगे । ओलीबाट अति भो भन्ने सम्म भएको छ । उनलाई रुसमा कम्युनिस्ट शासन पतन गराउने मिखायल गोर्वाचोभसँग तुलना सम्म गरे ।
नेकपाभित्रका ओलीइतरको समुहबाट ओली संकटमा परिसकेको निष्कर्ष निस्किइसकेको छ । तर, नयाँ नक्शाले ओलीको उचाई बढाएको र सत्ता चलाउँदा उल्टो असर हुनेतर्फ पनि नेताहरु सचेत भएको बुझिएको छ । त्यसैले अब ओलीविरुद्धको गतिलो अस्त्र अमेरिकी च्यालेन्ज कर्पोरेशन एमसीसी नै हुने देखिएको छ ।

एमसीसी कुनै हालतमा यथास्थितिमा पारित गर्न नदिनेमा ओलीइतरका नेताहरु अडान लिएर बसेका छन् । ओली कुनै हालतमा पारित गरेरै छाड्ने अडानमा छन् । सचिवालय र स्थायी कमिटिबाट एमसीसी पारित नहुने निश्चितप्रायः छ । अब ओलीले संसदीय दल या सांसदहरुको स्वविवेकमा छाड्ने गरी प्रस्ताव ल्याउने तयारी गरेका छन् । यसैमा ठुलो रडाको हुने देखिएको छ ।

ओलीइतरका नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हालै यसबारे छलफल गरिसकेका छन् । पार्टीको नीति र निर्णयविपरित जान नदिने गरी तयारी गरेका छन् । त्यसमा झलनाथ खनाल र बामदेव गौतम पनि सहमत छन् । अब ओलीलाई चारजना हेभिवेटसँग एकसाथ जुध्नुपर्ने हुनसक्छ । पार्टीमा निर्णय नगरी एमसीसीबारे बलमिच्याईं गरेमा सरकारबाट फिर्ता बोलाउन वाध्य पार्ने देखि कारबाहीसम्म गर्नेगरी ओलीइतरका नेताहरुको तयारी भइसकेको बुझिएको छ ।

माहोल पनि ओलीको विपक्षमा बन्दै गएको छ । आर्थिक रुपमा चौपट भएपछि सडकमा असन्तुष्टिका स्वरहरु देखिनथालेको छ । ओलीविरुद्ध जनमत बढ्दै गएको मौकामा केही न केही कदम चाल्ने तयारी समेत भइसकेको छ । फलाम तातेको बेलामा ठोक्नुपर्छ भन्दै मौकाको प्रतिक्षा ओलीविरोधीको छ । त्यसैले एमसीसी पारित गरिसक्नुपर्ने १५ असारभित्र केही न केही हलचल हुने छाँटकाँट देखिदैछ । आफूविरोधी पार्टीका हेभिवेटसँग ओलीलाई यसपटक जुध्न भने हम्मे पर्नसक्छ । कतिपयले दुर्घटनाको खतरा औल्याइसकेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.