• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

कतारबाट फर्कनैपर्ने नेपालीहरुको विवरण सार्वजनिक (हेर्नुहोस नामावली सहित)

काठमाडौँ | विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीको कारण कतारमै रोकिएका नेपालीहरुलाई स्वदेश फिर्ता गराउने सम्बन्धमा कतार स्थित नेपाली दुतावासले सूचना जारी गरेको छ ।

दुतावासले कतारमा रोकिएर स्वदेश जान नपाएका नेपालीहरुलाई प्राथमिकताको आधारमा फर्काउन लागेको जानकारी दिँदै १६ र २० जुन २०२० मा नेपाल एयरलाइन्सका २ उडानहरु र १७ र २२ जुन २०२० मा हिमालय एयरलाइन्सका २ उडानहरु हुने जनाएको छ ।

कतारस्थित दुतावासले पछिल्लो पटक जारी गरेको सूचना हेर्नुहोस्
दुतावासले नेपाल फर्कनै पर्ने नेपालीहरुको विवरण (११ जून २०२० सम्म प्राप्त) लाई आधार मानी ५११२ जनाको नाम सार्वजनिक गरेको छ ।

तलको लिंकमा क्लिक गरि नामावली सहित विवरण हेर्न सक्नुहुनेछ नामावली हेर्न यहि थिच्नुहोस

नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७।२।१२ को निर्णयबाट जारी भएको ‘कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७‘ अनुरुप तेश्रो मुलुकबाट स्वदेश फर्कनैपर्ने नेपालीको सम्बन्धमा कतारमा रहनुभएका नेपाली नागरिकहरुलाई स्वेदश फर्काउनका लागि दोहा-काठमाण्डौ सेक्टरका लागि पहिलो चरणमा निम्नबमोजिम 4 वटा हवाई उडानहरुको सूची स्वीकृत गरेको छः

क. १६ र २० जुन २०२० मा नेपाल एयरलाइन्सका २ उडानहरु

ख. १७ र २२ जुन २०२० मा हिमालय एयरलाइन्सका २ उडानहरु

उल्लेखित उडानहरुबाट हुने उद्दार कार्यका लागि देहाय अनुसार व्यवस्था गरिनेछ :

१. हालसम्म नेपाल फर्कनैपर्ने भनी राजदूतावासको फाराम भरेर तथा अन्य माध्यमबाट नाम तथा विवरण उपलब्ध गराउनुभएका व्यक्तिहरुको सूचि https://docs.google.com/…/1LOhDDLhddeMRkE-XEe2zKru996…/edit… यसैसाथ प्रकाशित गरिएको छ ।

२. उक्त सूचिमध्ये प्राथमिकतामा पर्ने नागरिकहरुलाई राजदूतावासले सूचनामार्फत वा प्रत्यक्ष रुपमा आफै सम्पर्क गर्नेछ ।

३. हवाई टिकटको मूल्य अमेरिकी डलर ४९० तोकिएको छ ।

४. प्राथमिकतामा परेका यात्रुको नामावली सहित उडान अनुमतिको प्रक्रिया पूरा भएपछि वहाँहरुको नामावली प्रकाशित गरिनेछ र हवाइटिकट खरिद गर्न सूचित गराइनेछ । हवाइटिकट खरिद गर्ने स्थान तथा सम्पर्क विवरण सोही बखतमा जानकारी गराइनेछ ।

५. हवाई उडान गर्नु अघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण गर्ने सम्बन्धमा थप जानकारी पछि उपलब्ध गराइनेछ ।

६. कतारको प्रचलित कानून अनुसार हवाई उडानको लागि अनुमति नपाएका व्यक्तिहरुको हकमा राजदूतावासले सम्बन्धित निकायमा आवश्यक समन्वय र सहजीकरणको लागि पत्राचार गर्नेछ । उक्त निकायहरुबाट आवश्यक प्रक्रिया पूरा भएपछि वहाँहरुलाई त्यसपछिका उडानहरुमा समावेश गरिनेछ ।

७. विभिन्न प्राविधिक कारणहरुले उडानको मिति हेरफेर हुन सक्ने छ ।

८. राजदूतावासले माथि उल्लेखित सूचिबाट निम्न बमोजिम प्राथमिकताको आधार तय गरेको छ :

· आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने

· सुत्केरी तथा गर्भवति महिला

· कोभिड-१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका

· बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति

· अध्ययन समाप्त भएका विद्यार्थी इन्टर्न समेत

· पारिवारिक पुनर्मिलनका लागि आएका

· पर्यटक तथा व्यापारिक भिसामा आएका

· श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका

· कतार आई डी/भिसा समाप्त भएका वा आई. डी. रद्द भएका

· बेतलबी बिदामा रहेका

आममाफी पाएका तथा डिपोर्टेशन केन्द्रमा रहेका नेपालीहरुलाई कतार सरकारले आफ्नै विमानमार्फत नेपाल फर्काउने प्रक्रिया अघि बढाएको हुँदा सोही बमोजिम हुनेछ ।

विषम परिस्थितिका बाबजुद स्वदेश फिर्तिका लागि हालसम्म धैर्यतापूर्वक प्रतिक्षा गर्नुभएकोमा राजदूतावास सबैप्रति कृतज्ञता व्यक्त गर्दछ । माथि उल्लेखित सूचिमा पर्नुभएका व्यक्तिहरुले धैर्यतापूर्वक आफ्नो पालोको प्रतीक्षा गरिदिनुहुन दूतावास हार्दिक अनुरोध गर्दछ । आवश्यकता अनुरुप र प्राथमिकताका आधारमा दूतावासले सूचनामार्फत वा प्रत्यक्ष रुपमा आफै सम्पर्क गर्नेछ ।

कतारमा समस्यामा परेका बढीभन्दा बढी नेपाली नागरिकहरुको स्वदेश फिर्ति प्रक्रिया सहजीकरण गर्न राजदूतावास प्रयत्नशील छ ।

दोस्रो चरणको हवाइ उडानहरु घोषणा भएपछि माथि उल्लेखित प्रकृयाबाट प्राथमिकतामा पर्ने नागरिकहरुको थप नामावली प्रकाशित गर्दै लगिनेछ ।

नेपाली राजदूतावास, दोहा

२०७७/०२/३०

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.