• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

भारतीय मिडियामा आयो दिल्लीले कडा कदम चाल्ने देखि नाकाबन्दीसम्मको विषय

भारत र नेपाल बीच तातीरहेको सीमा विवादले नयाँ मोड लिन थालेको छ । दूवै देशको आआफ्नो अडान रहेका छ । सम्बन्धमा दरार उत्पन्न भएको देखिन्छ । नेपालले प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित गरेको नयाँ नक्शा प्रति दिल्लीले फेरि आपत्ती जनाएको छ ।

नयाँ नक्शा पारित गरे पश्चात नेपाल र भारतको कूटनीतिक सम्बन्धमा संकट देखापरेको विश्लेषण भइरहेको छ । काठमाण्डौँको निर्णयलाई जवाफ दिँदै नयाँ दिल्ली स्पष्ट गर्यो कि नेपालले दाबी गरेको भूभाग कृत्तिम रहेको छ र उक्त निर्णयले सीमा मुद्दाहरुमा हुने वार्ताको दूईपक्षिय साझेदारीलाई उल्लंघन गर्न खोजेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उत्पन्न पछिल्लो अवस्थाबारे उल्लेख गर्दै अब दिल्ली कडा रुपमा प्रस्तुत हुने विषय भारतीय सञ्चार माध्यमले जनाएका छन् । नयाँ नक्शा जारी भएपश्चात दूवै देशबीचको सचिवस्तरमा वार्ता गर्न नेपालले भारतलाई बारम्बार अनुरोध गरिरहेतापनि भारतीय पक्षबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ । प्रधानमन्त्रीस्तरबाट भने अप्रिल १० तारिखको टेलिफोन संवादमा महामारीलाई र तत्काल उत्पन्न भएको सीमा विवादलाई लिएर संवाद भएको थियो । नेपालले चालेको कदमले सम्बन्धमा धक्का पुगेको भनिएको छ ।

नेपालले प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित गरेको नक्शा प्रति भारतीय विदेश मन्त्रालयका प्रवत्ता अनुराग श्रीवास्तवले भारतले सीमा विषमा पहिलै आफ्नो स्पटोक्ति दिइसकेको र भारतीय भूभाग समेटेर नेपालले जारी गरेको नयाँ नक्शा प्रति भारतले आपत्ति प्रकट गरिसकेको शनिबार जनाकारी गराएका थिए ।

ऐतिहासिक तथ्य वा प्रमाणका आधारमा नेपालले दाबी नगरी कृत्रिम विस्तारबाट नेपालले नयाँ नक्शा बनाएकोमा यो मान्य नहुने समेत स्रिवास्तवले स्पष्ट पारेका छन् । नयाँ दिल्लीसँग अब कुनै विकल्प नरहेको बुझिएकोे छ । नेपालले गरेको वार्ता अनुरोधलाई स्वीकार्दै कूटिनीतिक माध्यमबाट मुद्दालाई सुल्झाउन प्रयास हुने सक्ने आशा रहेको छ । तर, नयाँ नक्शाले कूटिनीतीक तहबाट हुने वार्तालाई समेत धक्का पुर्याएकोे छ ।

। भारतले सीमा विवादीत क्षेत्रमा व्यापक हस्तक्षेप र जबरजस्ती गर्न सक्ने अनुमान गरिएको छ । नेपाल पछि नहटे सन् २०१५ मा भारतद्वारा गरिएको नाकाबन्दी पुनः निम्तिन सक्ने जनाइएकोे छ । भारतले प्रभावकारी र आक्रमक कदम चाल्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । दूवै देशबीचको राष्ट्रियतामाथि प्रश्न उठेको कारण कुटनीतीक माध्यमलाई महत्वपूर्ण रहेको जनाइएको छ । विगत एक महिन पूर्व देखि नेपाल भारतसंग वार्ता गर्न तयार रहेको सन्देश पठाइरहेको छ । दूवै देशबीचको वार्ता महामारीको अन्त्य पछि नै हुने भारतीय पक्षले स्वष्ट पारेका छन् । दूवै देशबीच सचिवस्तरको वार्ताको मिती तय गर्नका लागी निरन्तर लागी परेको जनाइएको छ ।-टाईम्स अफ इंडिया र दि इन्डियन एक्सप्रेसको भावानुवाद

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.