• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • ६ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • ७ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • ७ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ९ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १० घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ११ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ११ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ११ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ३. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ६. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ८. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ९. विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

  • १०. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

आजबाट के खुल्ने के नखुल्ने (सुचीसहित)

admin २०७७, असार, १

काठमाडौं, १ असार । आजबाट लकडाउन खुकुलो भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन जारी भएको र केही खुकुलो मात्र भएको स्पष्ट पारिसकेका छन् । उनले लकडाउनको पूर्ण पालना गर्न समेत आग्रह गरेका छन् ।
दैनिक जीविकोपार्जनमा चुनौती बढेपछि सरकारले लकडाउन केही खुकुलो पारेको छ । कोरोना भाइरसको रोकथामका लागि लकडाउन गरेको ८३ दिनपछि अत्यावश्यक सेवाबाहेक तोकिएका क्षेत्र सञ्चालनको अनुमति दिइएको छ ।

निजी सवारी जोर बिजोर प्रणाली अनुसार सञ्चालनको अनुमति छ । उद्दोग कलकारखाना सावधानी अपनाएर सञ्चालन गर्न दिइएको छ ।
भौतिक पूर्वाधार निर्माणको अनुमति दिइएको छ । निर्माणसम्बन्धी कलकारखाना र उद्दोग पनि सञ्चालन अनुमति छ ।

शैक्षिक संघसंस्थाहरु अझै सञ्चालनको अनुमति दिइएको छैन । सरकारले वैकल्पिक शिक्षा शुरु गरिसकेको छ । आजबाट सिकाई प्रणाली आरम्भ गरिएको हो ।

के के सञ्चालन गर्न पाइने
१) स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनकसमेत)
२) सबै प्रकारका कृषि पशुपंक्षी व्यवसाय (उत्पादनदेखि विक्रिवितरणका सबै शृंखला)
३) उद्योग, व्यापार, व्यवसाय, डिपार्टमेन्ट स्टोर्स ।
४) सबै प्रकारका ढुवानी ।
५) पैदल आगमन ।
६) साईकल र मोटरसाईकल (चालकमात्र रहनेगरी)
७) काठमाण्डौ उपत्याकाको हकमा काठमाण्डौ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै जोर विजार प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन (चालकबाहेक थप २ जना मात्रै सवार हुन पाउने गरी) ।
८) फोहोरमैला व्यवस्थापन ।
९) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक सम्बन्धि सेवा ।
१०) बैंक तथा वित्तिय संस्था, सहकारी र बीमा सेवा ।
११) नर्सरी र वनजन्य उद्यम ।
१२) विकास आयोजना (निजी क्षेत्रबाट प्रवद्र्धितसमेत)
१३) निर्माण कार्य (निजी समेत)
१४) नदि तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र विक्रि वितरण ।
१५) रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा ।
१६) क्वारेन्टिनका लागि तोकिएका होटल र यातायातका साधन ।
१७) सरकारी कार्यलय, शिक्षण संस्थाका कार्यलय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यलय र बैंक तथा वित्तिय संस्थाहरु (विहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म २ सिफ्टमा सञ्चालन गर्ने)
१८) सार्वजनिक तथा जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यलयका श्रमिक तथा कर्मचारी ओसार पोसार गर्न प्रयोग गरिने सवारी साधन (सीटको एक लहरमा एकजना मात्रै राख्ने, सबै यात्रुले अनिवार्य मास्क प्रयोग गर्ने, स्यानिटाईजरको व्यवस्थापन गर्ने, सवारी साधनलाई दैनिक निसंक्रमित गर्ने)
के के सञ्चालन गर्न नपाइने
१) विद्यालय, कलेज, ट्युशज सेन्टर, तालिम केन्द्र गायत शैक्षिक संस्थाहरु ।
२) अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु ।
३) तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवात जावत ।
४) सबै प्रकारका सभा, गोष्टी र सेमिनार ।
५) सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
६) सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थलहरु ।
७) सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडिया घर ।
८) स्पा, सैलुन तथा ब्यूटी पार्लरहरु ।
९) स्विमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब ।
१०) सपिङ मल ।
११) समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति ।
१२) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल ।
१३) यात्रुवाहक सार्वजनिक सवारी साधन ९पर्यटक सवारी साधनसमेत०
१४) काठमाण्डौ उपत्यकाको हकमा काठमाण्डौ उपत्यकाभित्र र अन्यको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणाली सञ्चालन हुने निजी सवारी साधनबाहेक अन्य गाडीहरु नचलाउने ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.