भारतमा मुस्लिमका अगुवाहरुले नेपालविरुद्ध प्रदर्शन सहित नेपालको झण्डा जलाए
काठमाडौंः भारतमा मुस्लिमका अगुवाहरुले नेपालको झण्डा जलाएका छन् । नेपाल भारतको सिमा विवादको विषयलाई हैदरावाद प्रदेशको तेलंगना शहरमा भएको नेपालविरुद्धको प्रदर्शनमा मुस्लिमका अगुवाहरुले नेपालको झण्डा जलाएका हुन् ।
अल इंडिया मजलिस-ए-इत्तेहाद-उल मुस्लिमीन (एआईएमआईएम) पार्टीका अध्यक्ष असदुद्दीन ओवैसीका कार्यकर्ताहरुले नेपालविरुद्ध प्रदर्शन गर्दै नेपालको झण्डा जलाइएका हुन् ।
तेलंगना शहरमा भएको नेपालविरुद्धको प्रदर्शनमा ‘नेपाल मुर्दावाद’ भन्दै नारा लगाएका थिए । मुस्लिमहरुमाथि नेपालीहरुले हेर्ने ‘नजरिया’ राम्रो हुदाँहुदैँ मुस्लिमका अगुवाहरुले नेपालको झण्डा जलाउनु असोभनिय भएको छ ।
नेपाल भारतको सिमा विवाद अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीबीच वर्ताको वतावरण सहज बनेको बेला मुस्लिमका अगुवाहरुले नेपालको झण्डा जलाएर आफ्नो हर्कत आफैँ बाहिर ल्याएको छ ।
नेपाल भारतको सिमा विवाद हुनुमा चीनको पनि हात रहेको पछिल्लो समयमा भारतीय मिडियाहरुले आरोप लगाउँदै आएको छ ।
नेपालपाना बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
