असार -५, शुक्रबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
विविध कार्यमा अवरोध आउनेछ,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,आफन्त संग चनाखो रहनु होला,आजको शुभ अंक २ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
मौन बस्दा राम्रो हुनेछ,लेनदेन आदिमा सफल भइनेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,आफूभन्दा ठुला मान्ने गुन्ने कुरा सुनाले धेरै काम बन्नेछ,आजको शुभ अंक १ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
स्वास्थ्यमा समस्या आउने छ,रिस लाइ काबूमा राख्नु होला,प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ,संकल्प गरेको काम सफल हुनेछ,
आजको शुभ अंक ४ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ,दैनिकी आहारविहारमा सचेत रहनुहोला,सामान्य चोट पटक लाग्ने योग छ ,आजको शुभ अंक ३ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
मुद्दा मामिला परिनेछ,खानपिनमा विचार पुराउनु होला,बेसुरमा काम गर्दा दु:ख पाइनेछ,पुरानो गतिले पनि काम बिग्रन सक्छ,
आजको शुभ अंक ६ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
विवीध काममा अवरोध आउनेछ,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,स्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,
आजको शुभ अंक ५ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
अरूको विश्वासमा पर्दा धोका हुन सक्छ,गरि रहेको काममा विरोध आउन सक्छ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,आजको शुभ अंक ८ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,बोलीमा विचार पुराउनु होला, कामको लगावले मनग्गे धन आर्जन हुनेछ,
आजको शुभ अंक ७ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
पारिवारिक बिबादले गर्दा छिमेकी संग सम्बन्ध बिग्रिनेछ, बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,घमण्ड त्याग गर्नु होला,आजको शुभ अंक १० रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
साँझदेखि आकस्मिक खर्च बढ्ने देखिन्छ,बोलीमा सुधार गर्नु होला,सहयात्रीले साथ छोड्ने छन्,सत्यको बोध नहुदा धोका पाइनेछ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला,रमाइलो जमघटमा सहभागी भइनेछ,भौतिक रुपमा सफल भइनेछ,समयले साथ दिनेछ,आजको शुभ अंक ९ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
दैनिकी कार्य सहज हुनेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,आफ्नै विवेकले काम गर्नु होला,आजको शुभ अंक ४ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

