‘जुम मिटिङ’ मा पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै ‘पोर्न-भिडिओ’ बजेपछि..
जानकारी केन्द्र
२०७७, असार, ८
काठमाडौं, ८ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले जुम मिटिङमा सम्बोधन गर्दागर्दै अश्लिल भिडिओ बजेको छ । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ मार्फत भिडिओ मिटिङको आयोजना गरेको थियो ।
उक्त भर्चुअल बैठकमा मन्त्री भट्टराईले सम्बोधन गर्दागर्दै ईलिगल रुपमा ह्यारिश नामको आईडीबाट मिटिङमा प्रवेश गरेर यस्तो गतिविधि भएको बुझिएको छ । लगत्तै, प्राविधिकले उक्त बैठक स्थगित् गरेका थिए । कसरी यस्तो घट्ना भयो ? भन्नेबारे छानबिन भैरहेको छ । File Photo
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
