खुल्ने भए मेनपावर स्विकार गरे व्यवशायिले फ्रि भिषा र टिकट
जानकारी केन्द्र
२०७२, श्रावण, १०
वैदेशिक रोजगारीमा जानेका लागि सरकारले लागू गरेको निःशुल्क भिसा र टिकटका विरोधमा आन्दोलनरत वैदेशिक रोजगार व्यवसायीहरु अन्ततः उक्त व्यवस्था स्विकार्न सहमत भएका छन् । शनिबार राति यसबारे सरकारसँग ३१ बुँदे सहमति भएको हो । सहमति भएसँगै आइतबारदेखि मेनपावर कार्यालयहरु खुल्ने भएका छन् । फ्रि भिसा र टिकटमा कामदार गर्न विदेश गएकाहरु व्यवसायीको कमजोरीका कारण अलपत्र गरे व्यवसायीले नै नेपाल झिकाउनुपर्ने र कामदारका व्यक्तिगत कारण भए कामदार स्वयमले नै लागेको खर्च तिरेर नेपाल आउनुपर्ने विषयमा सहमति भएको छ ।
विदेश जाने कामदारसँग १० हजारभन्दा बढी शुल्क उठाउन नपाउने विषयमा सहमति जुटेको हो।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
