• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • ६ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ८ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ९ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १० घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १० घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • १० घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा प्रवेश

  • २. नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

  • ३. २०८३ असार १७ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

  • ५. नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

  • ६. ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

  • ७. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • ८. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ९. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

पतन्जलीद्वारा कोरोना विरुद्ध औषधि सार्वजनिक: सरकारले माग्यो परीक्षण रेकर्ड

admin २०७७, असार, १०

काठमाडौँ | प्रख्यात बाबा रामदेवको कम्पनी पतन्जलीले कोरोनाको औषधि बनाएको दावी गर्दै मंगलबार औषधि सार्वजनिक गरेको छ । पतंजलीले औषधि सार्वजनिक गर्ने क्रममा उक्त औषधि कोरोना संक्रमितहरुमा समेत परीक्षण गरिएको दावी गरिएको छ । उक्त विषयलाई लिएर भारतभर यसैको चर्चा चुलिएको छ । भारतमा रामदेवले मंगलबार सार्वजनिक गरेको औषधिले कोरोनाको सतप्रतिशत उपचार गरेको दावीको विषयलाई लिएर समाचार बनाइदा यसको जवाफ पतंजलीले दिनुपर्ने भएको छ । पतंजलीलाई मोदी सरकारले परीक्षण गरिएको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

जडीबुटीबाट बनाइएको दावी गरिएको औषधिको नाम कोरोनिल राखिएको छ । सोमबार हरिद्वारमा एक कार्यक्रम गरी रामदवले यो औषधि सार्वजनिक गरेका हुन् । यो औषधि दिल्लीलगायत भारतका कैयौं सहरमा कोरोना संक्रमण भएका २ सय ८० बिरामीमा परीक्षण गरिएको र यस क्रममा शतप्रतिशत बिरामी निको भएको रामदेवको दाबी छ । सोहि दावीलाई लिएर सम्बन्धित मन्त्रालयले परीक्षणको विवरण बुझाउन निर्देशन दिएको छ ।
रामदेवको दावी अनुसार औषधिको प्रयोगबाट ३ देखि १४ दिनसम्म कोरोनाका सबै लक्षण निको पारिएको थियो । दावी अनुसार दोस्रो चरणमा क्लिनिकल नियन्त्रण परीक्षण गरिएको थियो । यसमा सय मानिस सहभागी गराइएको थियो । यस चरणमा ३ दिनमा ६९ प्रतिशत बिरामी निको भएको उनको दाबी छ । औषधि बनाउने क्रममा सबै वैज्ञानिक नियम पालना गरिएको दाबी रामदेवको छ । मुलेठी, अश्वगन्धा, तुलसीलगायत जडीबुटी मिश्रण गरी यो औषधि बनाएको रामदेवको भनाइ छ ।

औषधि सार्वजनिक गर्ने क्रममा रामदेवले ७ दिनमा सबै परीक्षण गरिएका बिरामीहरु निको भएको दावी समेत गरेका छन् । उनले दावी गर्दै भनेका छन् कि ‘हाम्रो औषधिले १०० प्रतिशत विरामी निको हुन्छन् मृत्युदर सुन्य छ ।’
मन्त्रालयको ध्यानाकर्षण
भारतस्थित आयुष मन्त्रालयले रामदेवको पतंजलीले कोरोनाको औषधिको रुपमा सार्वजनिक गरिएको उक्त औषधिको विषयमा ध्यानाकर्षण गरेको छ । उक्त मन्त्रालयले कम्पनीको तर्फबाट दावी गरिएअनुसार सत्यता र वैज्ञानिक अध्ययनलाई लिएर मन्त्रालयमा कुनै जानकारी नगराइएको भन्दै यथासक्य जानकारी दिन निर्देशन दिएको छ । उक्त मन्त्रालयले भनेको छ ‘कोरोनाको १०० प्रतिशत उपचार हुने भन्दै प्रचार गरी औषधि सार्वजनिक हुनु, ड्रग्स एन्ड म्याजिक रेमेडीज (आपत्तिजनक विज्ञापन) कानून 1954 को उल्लंघन हो ।’

मन्त्रालयले पतन्जलिलाई निर्देशन दिदै कोरोना निको बनाइएको र अध्ययन गरिएको नमूनाको आकार, स्थान र अस्पताल विवरणबारे विस्तृत जानकारी दिन भनेको छ । भारतीय केन्द्र सरकारले यसै सम्बन्ध गजट नोटिफिकेशन पनि जारी गरेको छ र भनेको छ कि औषधिको अध्ययनलाई लिएर जे जानकारी छ त्यो सरकारले हेर्नेछ । मन्त्रालयले परीक्षणको जानकारी दिन र हाललाई उक्त औषधिको विज्ञापन गर्न रोक लगाएको छ ।

सरकारको निर्देशनसंगै पतंजलीले उक्त औषधि परीक्षण गरिएको विरामी तथा अस्पताल विवरण र नमुना परीक्षणको वैज्ञानिक दावीलाइ सावित गर्नुपर्ने चुनौती रहेको छ । २८० जना कोरोना संक्रमितमा उक्त औषधि परीक्षण गर्दा सबैलाई निको बनाएको दावी गरुएकोले सोको पुष्टि गर्नुपर्ने माग गरिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

ताजा

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.