काठमाडौ । सरकारी स्वामित्वमा रहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड नख्खु कार्यालय त्रिपुरेश्वर काठमाडौले जागिर खुलाएको छ । करार सेवामा ९० जना कर्मचारी लिने सम्बन्धि सूचना प्रकाशित गरेको हो । काठमाडौ उपत्यका खानेपानी लिमिटेड को विभाग (महाशाखा–शाखा) कार्यालय ले तह १ तह २ र तह ३ का लागि करार सेवा मा कर्मचारी भर्ना को लागि दरखास्त आवाहान गरेको छ। योग्यता पुगेका नेपाली नागरिक ले बिज्ञापन भएको १५ दिन भित्र दरखास्त दिनु पर्ने छ।
शैक्षिक योग्यता र अनुभव : मान्यता प्राप्त शैक्षिक संस्था बाट कम्तीमा ८ पास गरेको ।
नेपाली नागरिकता
सवारी चालकको हक मा सवारी चालक अनुमतिपत्र पाएको हुनु पर्ने
अन्य प्रचलित कानुन द्वारा अयोग्य नठहरिएको ।
दर्खास्त दिने अन्तिम मिति : विज्ञापन प्रकाशित भएको १५ दिन सम्म।

जनबोली बाट








