असार -१४, शनिबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
भूमि तथा पशुधनबाट लाभ मिल्नेछ,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,भौतिक रुपमा सफल भइनेछ,आजको शुभ अंक ५ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ,मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,आफन्त संग चनाखो रहनु होला,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
परिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,मौन बस्दा राम्रो हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
पुरानो रोकीयको काम बन्नेछ भने भौतिक रुपमा सफल भइनेछ,खर्च बढ्नुका साथै मानसिक तनाव बढ्नेछ,दैनिकी आहारविहारमा सचेत रहनुहोला,आजको शुभ अंक १० रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,गल्ति कमजोरी लाइ सुधारको प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ,आजको शुभ अंक १ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
चुनौतीभित्र अवसर खोज्ने समय छ,घमण्ड त्याग गर्नु होला,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,काम गर्दा मतभेत हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
काम गर्दा समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,पेट सम्बन्धि समस्या आउनेछ,आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुने छ,व्यपार लागि दिन फलदायी रहनेछ,आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,वैचारिक वहस गर्दा बोलीमा विचार गर्नु होला,समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
दैनिकी खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ,साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला,बोलिमा सुधार गर्नु होला,आजको शुभ अंक ९ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,यात्रामा अप्रिय घटना हुनसक्छ,आफन्त संग सजग रहनु होला,मौन बस्दा नसोचेको काम बन्नेछ, आजको शुभ अंक २ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
विगतको मुल्याकन हुँदा काममा विशेष अवसर प्राप्त हुनेछ,लेनदेन आदिमा सफल भइनेछ,रोजगारीको अवसर मिल्नेछ,किनमेल गर्दा सजक रहनु होला,आजको शुभ अंक ६ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

