कोरोनाभाइ’रसको संक्र’मण भएको आ’शंकामा विश्वभरका कैयौं देशले संदिग्धहरुलाई क्वारेन्टाइनमा राख्ने गरेका छन् । यसैक्रममा एउटा अचम्मको घ’टना बाहिरिएको छ । युगाण्डामा सरकारले बनाएको क्वारेन्टाइन सेन्टरमा राखिएका संदिग्धहरुले त्यहीँ यौ’’नलीला सुरु गरेपछि सरकारले उनीहरुको गतिविधिमाथि निगरानी गर्न सुरक्षाकर्मी खटाउनुपरेको छ ।
युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी क्वारेन्टाइनमा राखिएकाहरुले एक अर्कासँग शा’रीरिक स’म्बनध राख्न सुरु गरेका छन् । युगाण्डाको स्वास्थ्य मन्त्रालयका स्थायी सचिव डियाना अटविनेका अनुसार उनलाई यस्तो ट्रेण्डले कोरोनाभाइ’रस रोक्ने प्रयास सबै बेकार हुने चिन्ता छ ।
उनका अनुसार क्वारेन्टाइनमा राखिएका सन्दिग्धहरुले आफ्नै पार्टनरसँग नभइ सोही सेन्टरमा भेटिने अर्का विपरित लिं’गीसँग यौ’नलीला सुरु गरेका हुन् । द गार्डियन नाइजेरियाका अनुसार अटविनेले भनिन् ‘युगाण्डाका नागरिक कोरोनाभाइर’सको ख’तराको विषयमा ग’म्भीर छैनन् । क्वारेन्टाइनमा बसिरहेका कैयौं संदिग्धहरुले से’क्सुअल अफेयर चलाइरहेका छन् ।
हामीले उनीहरुलाई जहाँ राखेका छौं उनहिरु त्यहाँका अरु कोठाहरुमा गइरहेका छन् । अटविनेका अनुसार यही कारण केहीलाई १४ दिन बितिसकेपछि पनि क्वारेन्टाइनमै राखिएको छ । मानिसहरुको आवतजावत रोक्नको लागि क्वारेन्टाइन सेन्टरमा सुरक्षा अधिकारीहरु पनि तैनाथ गरिएका छन् संकटमा बैंकहरूको दायित्व यतिबेला मलुक जनस्वास्थ्य संकट तथा धेरै जटिल र बहुतहको आर्थिक संकटबाट गुज्रिएको छ।
खोजसंग्रह बाट





