नेपाली सेनाले कालापानी क्षेत्रमा सडक निर्माण गरेकोमा भारतीय मिडियाको चासो
जानकारी केन्द्र
२०७७, असार, १३
काठमाडौं, १३ असार । नेपाली सेनाले दार्चुला टिंकर सडक निर्माण गरेकोमा भारतीय मिडियाले चासो व्यक्त गरेको छ । महाकाली कोरिडोरका नामले चिनिने सडक सेनाले निर्माण गरिरहेको भन्दै टाइम्स अफ इन्डियाले समाचार प्रकाशित गरेको छ ।
यो सडक नेपालले भारतसँगको परनिर्भरता कम गर्न निर्माण गरिरहेको स्रोतलाई उदृत गर्दै भनिएको छ । सडक निर्माण पूरा भएपछि स्थानीयको परनिर्भरता घट्ने र सीमा पोष्ट राखेको सशस्त्र प्रहरी बलले पनि सहजताका साथ पेट्रोलिङ गर्न सक्नेछ ।
घाँटियाबगरमा हेलिप्याड निर्माण गरिएको विषय पनि उल्लेख गरिएको छ । भारतले कालापानी क्षेत्रमा नेपालको गतिविधिप्रति चासो बढाइरहँदा यो समाचार प्रकाशित भएको हो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
