नायिका एलिजा गौतमको अभिनयको तारिफ, ट्रेंडिंगमा “आधि कपाल”
जानकारी केन्द्र
२०७७, असार, २२
केहि समय अगाडी चलचित्रबाट डेब्यु गरेकी एलिजा गौतम अब पहिलो म्युजिक भिडियोमा देखिए संगै एकाएक भिडियो भाइरल भएको छ।उनले खेलेको पहिलो गीत ७ घण्टा बित्न नपाउदै युटुब ट्रेनिङमा आएको हो।
पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र त्यस्तै यो बेला सबैको मन जितेकी गायिका समिक्षा अधिकारीले आवाज दिएको गीतमा एलिजाको दमदार अभिनय देख्न सकिन्छ भने एलिजालाई दुर्गेश थापाले उस्तै अभिनयमा साथ् दिएका छन।गीतमा बाल गायिका आयुसा गौतमको पनि दमदार अभिनय रहेको छ।
खेम सेंचुरिको संगीत र नेत्र अर्यालको शब्द रहेको गीतको भिडियो निर्देशन भने शिब बिकले गरेका हुन्।ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।गीतमा सबै पाटो उत्कृष्ट भएकै कारण हुन सक्छ छोटो समयमै उक्त गीतको केहि टुक्का टिकटक तिर भाइरल छन।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

