• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असार २८, २०८२
शनिबार, असार २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

दुबै इन्जन बन्द हुदाँ अहमदावाद प्लेन दुर्घटनाः छानबिन प्रतिबेदन

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

भुटान विरुद्ध नेपालको ६-१ को शानदार जित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

असार- ३०,मंगलबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
चुनौतीभित्र अवसर खोज्ने समय छ,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,खेलकुद क्षेत्रमा सफल भइनेछ,समयले साथ दिनेछ ,आजको शुभ अंक ६ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्,आर्थिक क्षेत्रमा सफल हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,शारीरिक मानसिक पिडा हुनेछ,परिवारमा विवाद हुनेछ,सामाजिक कार्य सफल भइनेछ,आजको शुभ अंक ३ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,आर्थिक अभावले गर्दा पारिवारिक विवाद बढ्ने छ,बोलि वचनमा सुधार गर्नु होला,
आजको शुभ अंक १ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ,बिबादिद काममा लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,स्वार्थमा लोभिने हुदाँ झुटो आरोप लाग्न सक्छ,लेनदेनमा विवाद हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
बोलीमा सुधार गरि गोपनीयतामा ख्याल गर्नुहोला,पति पत्नी बिचमा मन मुटाव हुनेछ,गलत समाचारले गर्दा मान–सम्मानमा आघात पुग्नेछ,आजको शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,बोलीको गलत अर्थ लाग्नाले पारिवारिक विवाद बढ्ने छ,आफन्त संग चनाखो रहनु होला,आजको शुभ अंक ५ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
मान–सम्मानमा आघात पुग्नेछ र बोलीको गलत अर्थ लाग्नेछ,शत्रुहरु हावी हुनेछन,यात्रा गर्दा विचार गर्नु होला अप्रिय घटना हुनसक्छ,
आजको शुभ अंक १० रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
नसोची बोल्ने बानीले काम बिग्रिनेछ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,दाजु भाइ बिचमा मन मुटाव हुनेछ,सामान चोरि हुने हराउने योग छ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन निकै मेहनत गर्नु पर्नेछ,आफन्तको कारण विवादमा परिनेछ,स्वाथ्यमा समस्या हुनाले यात्रा गर्दा विचार गर्नु होला,आजको शुभ अंक २ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
स्वार्थमा लोभिने हुदाँ रोजगारी अवसर मा गुमाइनेछ,सत्य वचन तथा दरिलो अडानले गर्दा सफल भइनेछ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।

राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

    महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

    इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
    • महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने
    • इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट
    • दुबै इन्जन बन्द हुदाँ अहमदावाद प्लेन दुर्घटनाः छानबिन प्रतिबेदन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.