३६५ रानीका राजा रातमा यसो गर्थे
भारतमा अंग्रेजहरु भन्दा पहिला राजा महाराजाहरुले शासन गर्थे । त्यतिबेलाका राजाहरुका विवाह धेरै हुन्थे । एक यस्ता राजा थिए भुपेन्द्र सिंह । जसका ३६५ रानी थिए ।
भुपेन्द्र सिंहले पटियालामा राज गर्थे । उनले १९००–१९३८ सम्म राज गरेका थिए । सिंहका ३६५ रानी थिए । उनले सबै रानीलाइ फरक–फरक महल बनाएर राखेका थिए । उनलाई सबैभन्दा गाह्रो त कुन रानीसँग रात कसरी बिताउनेमा भएको थियो ।
वास्तवमा राजाको महलमा धेरै लालटिन बाल्थे । तर सबैभन्दा रमाइलो कुरा त यो थियो कि उनले आफ्ना ३६५ रानीहरुको लािग अलग अलग लालटिन बाल्थे । ती लालटिनमा सबै रानीको नाम हुन्थ्यो । उक्त लालटिन रात भर बलिरहन्थ्यो । रातभर बलेको लालटिनमा सबैभन्दा पहिले ३६५ रानीहरु मध्ये कोही एक बिहानै उठेर आफ्नो नाम लेखेर राजालाई बुझाउने गर्थे । लालटिनमा लेखिएको नाम राजाले पढ्थे र उहि रानीको साथमा रात बिताउथे । उनको यो तरीका आज पनि प्रख्यात छ । एजेन्सी
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
