साउन- १२,सोमवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
धार्मिक यात्राबाट आनन्द हुनेछ,सहयोगीहरूबाटै धोका पाइएला,व्यावसायिक काममा खर्च बढ्नेछ,विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ,आजको शुभ अंक १ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
पारिवारिक कलहको सम्भावना छ,जिम्मेवारी भने बढिरहनेछन्, बाध्यतापूर्ण काममै समय बित्न सक्छ,साझे दारीको काममा संकट आउनेछ,आजको शुभ अंक ६ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आजको शुभ अंक ८ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,घर–गृहस्थीमा भने समस्या आउन सक्छ,आजको शुभ अंक १० रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आजको शुभ अंक ९ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,
आजको शुभ अंक ४ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,किनमेल गर्दा सजग रहनु होला,स्वास्थ्यमा गगबढी हुनेछ,आजको शुभ अंक २ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,प्रेम सम्बन्ध कसिलो होला,
आजको शुभ अंक ७ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,अप्रिय घटना हुनसक्छ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ,धार्मिक कार्यमा सफल भइनेछ ,
आजको शुभ अंक ५ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
नाक तथा घाँटीमा समस्या आउला ,मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,
आजको शुभ अंक ३ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

