तरकारीको मुल्य आकाशियो
जानकारी केन्द्र
२०७७, श्रावण, १३
काठमाडौ, १३ साउन । अहिले तरकारी र फलफुलको मुल्य वृद्धि भई विगतभन्दा दोब्बर पुगेको छ । साउन लागे यता तरकारीको मुल्यमा बुद्धि भएको हो । लकडाउनको समयमा सस्तिएको तरकारीको मुल्य साउन महिना लागेसँगै ह्वात्तै बढेको छ ।
पछिल्लो पटक एक ढक आलुको मुल्य २२० रुपैयाँ तिरेका मानिसहरु आज एक ढककै ३७० रुपैयाँ तिरेर किन्न बाध्य भएका छन् । वर्षाको समयमा आवागमनमा हुने कठिनाईका कारण तरकारीको मुल्य अत्यधिक मात्रामा बढेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
आज कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले तोकेको तरकारीको मुल्य यसप्रकार छन् ।


सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा




