• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असार २८, २०८२
शनिबार, असार २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

दुबै इन्जन बन्द हुदाँ अहमदावाद प्लेन दुर्घटनाः छानबिन प्रतिबेदन

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

भुटान विरुद्ध नेपालको ६-१ को शानदार जित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

साउन- २१,बुधवारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आफन्त बीच अविश्वास बढ्ला,मानसम्मान मिल्नेछ ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
किनमेल गर्दा सजग रहनु होला,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,आजको शुभ अंक ६ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक २ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्,फसिने डरले सताउन सक्छ, झगडा पनि हुनसक्छ,
आजको शुभ अंक ५ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
सवारी साधन चलाउँदा संयमित रहनुहोला,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,व्यावसायिक काममा खर्च बढ्नेछ,आजको शुभ अंक १० रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,आजको शुभ अंक ९ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
विश्वास जित्नै अघि बढ्न सकिने छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,भाग्यले साथ दिनेछ,झुटा आरोप लाग्नेछ,
आजको शुभ अंक १ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,व्यावसायिक काममा खर्च बढ्नेछ,
आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,
आजको शुभ अंक ४ रहेको छ ।

राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

    महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

    इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
    • महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने
    • इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट
    • दुबै इन्जन बन्द हुदाँ अहमदावाद प्लेन दुर्घटनाः छानबिन प्रतिबेदन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.