मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको शुभ अंक ८ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,परिवारमा खुशी छाउनेछ,पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आफन्त बाट धोका हुन् सक्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,सहयोगी हातहरू अघि बढ्नेछन् ,चोटपटकको सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आर्थिक संकट पर्नेछ,साझपख सुधार हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक १० रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,धर्म कर्म, परोपकार, केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आजको शुभ अंक २ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
जोश जाँगर र हिम्मत बढ्नेछ ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,आजको शुभ अंक ९ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,सानातिना कामको झमेला आउनसक्छ,व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिनेछ ,आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
पारिवारिक जीवनमा मतभेत रहनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,झगडा पनि हुनसक्छ,आजको शुभ अंक १ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ४ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)