भदौ -६, शनिवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
घर–गृहस्थीमा भने समस्या आउन सक्छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,आजको शुभ अंक ५ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
सहयोगीहरूले काममा साथ दिनेछन्,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,
आजको शुभ अंक ४ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,पारिवारिक जीवनमा मतभेत रहनेछ,
आजको शुभ अंक १ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
पति पत्नी बिचमा मन मुटाव हुनेछ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,यात्रा घातक बन्न सक्छ,परिवारमा खुशी छाउनेछ,
आजको शुभ अंक २ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,अप्रिय घटना हुनसक्छ,मानसम्मानमा बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक १० रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
आर्थिक समस्या पर्ने छ ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक ९ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
समय राम्रो छ,आर्थिक समस्या पर्ने छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
चोटपटकको सम्भावना छ,साझपख सुधार हुनेछ,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,कुनै अप्रत्याशित काम बन्ने योग छ,आजको शुभ अंक ७ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,झगडा पनि हुनसक्छ,आर्थिक संकट पर्नेछ,स्वास्थ्यमा सुधार आउने छ,आजको शुभ अंक ३ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,परिवारमा खुशी छाउनेछ,आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,इष्टमित्रहरूसँग भेटघाट हुनेछ,धोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,स्वास्थ्यमा सुधार आउने छ,
आजको शुभ अंक ६ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

