• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • २३ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • २३ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १ दिन 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • १ दिन 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • १ दिन 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • १ दिन 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • २. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ३. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ४. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

  • ५. पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत

  • ६. सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ७. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

  • ८. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ९. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • १०. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

कोरोना महामारी २०२१ भित्र अन्त हुने, भ्याक्सिन र औषधी धमाधम बन्दै

admin २०७७, भाद्र, ६

एजेन्सी, ६ भाद्र । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस घेब्रेयससले कोरोना भाइरसको महामारी दुई वर्षभित्र अन्त हुने विश्वास लिएका छन् । उनले यसअघि यो महामारी कहिल्यै अन्त नहुने भनी दिएको अभिव्यक्तिभन्दा यसपटक फरक भनाई सार्वजनिक भएको छ ।

शुक्रबार जेनेभामा बोल्दै घेब्रेयससले दुई वर्षभित्र नै महामारी अन्त हुने विश्वास लिने क्रममा स्पेनिस फ्लुको उदाहरण दिएका थिए । सन् १९१८ मा देखिएको उक्त महामारी दुई वर्षमा अन्त भएको थियो । अहिलेको प्रभावकारी प्रविधिले दुई वर्ष पनि नलाग्ने उनको विश्वास रहेको छ ।

डब्लुएचओ प्रमुखले कोरोना भाइरसको तिथि तोकेर अन्त हुने विश्वास गरिरहँदा सँसारभर कोभिड १९ को भ्याक्सिन धमाधम विकास भइरहेको छ । रुसले भ्याक्सिन विकास गरेर दर्ता गरिसकेको छ । अमेरिका, युरोप, चीन, भारतलगायतका देशहरु भ्याक्सिन परीक्षणका क्रममा छन् । यसैलाई दृष्टिगत गरी उनको पछिल्लो भनाई आएको देखिन्छ ।
घेब्रेयससले विगतमा भ्याक्सिन जादुरको छडी हुन नसक्ने अभिव्यक्ति दिएका थिए । उनले भ्याक्सिन आएपछि महामारी अन्त हुनेमा ढुक्क नहुन भनेका थिए । यतिसम्मकी संक्रमण कहिल्यै अन्त नहुने भनेपछि त्रास बढेको थियो ।

डब्लुएचओको गतिविधि बेला बेलामा विवादमा पर्ने गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्बन्ध रद्द नै गरेका छन् । उनले डब्लुएचओमाथि चीनको स्वार्थ अनुसार चलेको आरोप समेत लगाए । दिदै आएको फन्ड नै रोकिदिएका छन् ।

एकातर्फ डब्लुएचओ विवादमा पर्न थालेको छ । अर्कोतर्फ डब्लुएचओका प्रमुख घेब्रेयससको कोभिड १९ महामारीबारे विपरित भनाईहरु सार्वजनिक भइरहेका छन् ।

जे सुकै भएपनि कोरोना महामारी दुई वर्षभित्र अन्त हुने विश्वाससहितको भनाई सार्वजनिक हुनु अर्थपूर्ण छ । यसले विश्वमा नयाँ आशा जागेको छ । विश्वभर एक सय ६० भन्दा बढी भ्याक्सिन विकास भइरहेको, २५ वटा मानव परीक्षणका क्रममा रहेको र तीनवटा तेस्रो चरणको मानव परीक्षणमा रहेकाले नयाँ आशा जागेको छ । वैज्ञानिक आविष्कार र अनुसन्धानले विश्वमा कोरोनामाथि जीत हासिल गर्ने संकेतहरु देखिएको छ ।

अहिलेकै गतिमा भ्याक्सिन विकासमा गम्भीरता हासिल भई सफलता प्राप्त भएमा सन् २०२१ भित्र विश्वबाट कोरोना भाइरसको महामारी अन्त हुनसक्छ । विश्वका पाँच कम्पनि भ्याक्सिन विकासमा सफलतातर्फ पुगेका छन् । उनीहरुले यसै वर्ष उत्पादन शुरु गरी प्रयोग गर्ने तय भइसकेको छ । रुसी भ्याक्सिन आउँदो हप्ताबाट विश्वका विभिन्न देशमा समेत प्रयोग हुँदैछ । भ्याक्सिनको पहुँच विश्वभर सुनिश्चित गर्ने तत्परता समेत देखाइएको छ । यसरी अब महामारी अन्तको संकेतहरु देखिन थालेको छ ।

मानवले जस्तोसुकै चुनौतीको पनि डटेर सामना गर्ने र आफ्नो अस्तित्वको रक्षा गरिरहने सन्देश यसपटक प्रवाह हुने देखिदैछ । सँसार पुरानै लयमा फर्कने र आर्थिक तथा सामाजिक जीवन चलायमान हुने संकेतहरु देखिन थालेको छ ।-File Photo: Agency

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
आज यी स्थानमा भारी वर्षाको सम्भावना

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.