तीजमा माइत आएकी छोरीले आफ्नै बहिनीको चार वर्षको छोराको ज्या’न लिइन्
काठमाडौ । तीजमा माइत आएकी एक महिलाले आफ्नै बहिनीको चार वर्षको छोराको ह त्या गरेको अ’भि’योगमा प्रहरीले पक्राउ गरेको छ । ओखलढुंगाको सुनेकोशी गाउँपालिका–६ पारामा चार वर्षीय बालकको ज्या’न लिएको अ’भि’योगमा एक महिलालाई पक्राउ गरिएको हो । तीज मान्न माइत आएको समयमा आफ्नै बहिनीको चार वर्षीय छोराको ह’त्या गरेको आरो’पमा मानेभञ्ज्याङ गाउँपालिका–४ घर भएकी २८ वर्षीया जुनु दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।
बहिनीसंगको रि’स फेर्न उनले छोराको ज्या’न लिएको प्रहरी अनुसन्धानवाट खुलेको छ । उनी तीज मान्न भन्दै गत साउन दुई गते नै माइत आएकी थिइन् । छोराको ज्या’न लिएपछि उनले घटनामा आफ्नो संलग्नता नदेखियोस् भनेर घरमा मृ’त फेला परेको भन्दै शव देखाएकी थिइन् । जुनुको बहिनीसंग लामो समय देखि विवाद थियो । विवादका बीचमा उनले छोराको ज्या’न लिने ध’म्की दिदै आएकी थिइन् । उनले त्यस्तो ध’म्की दिने गरेको स्थानियले पनि सुनेका थिए ।
सिन्धुलीको फिक्कल गाउँपालिका–१ सोखु घर भइ माइती बस्दै आएकी बहिनी सम्झना दर्जीका ४ वर्षीय छोरा भदौ २ गते मृ’त फेला परेका थिए । २ गते दिउँसोदेखि हराएका बालक मामाघरकै पसलकोठामा साँझ मृ’त फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । बालकका हजुरवुवाले नै छोरीले ज्या’न लिएको भन्दै प्रहरीमा कि’टा’नी जा’हेरी दिएका थिए ।
चादनी पोस्ट बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
