• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • २३ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • २३ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १ दिन 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • १ दिन 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • १ दिन 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • १ दिन 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • २. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ३. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ४. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

  • ५. पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत

  • ६. सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ७. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

  • ८. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ९. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • १०. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

फाती स्पेनको राष्ट्रिय टोलीमा समावेश

admin २०७७, भाद्र, ७

एजेन्सी – बार्सिलोनाका युवा मिडफिल्डर अन्सु फाती स्पेनको सिनियर राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन् । प्रशिक्षक लुइस एन्रिकेले यूईएफए नेसन्स लिग अन्तर्गत खेलका लागि घोषणा गरेको टोलीमा ८ नयाँ खेलाडी समावेश गरिएका छन् ।

यसअघि स्पेनको यू-२१ टोलीबाट खेलेका फाती पहिल पटक सिनियर टोलीमा समावेश भएका हुन् । १७ वर्षीय फातीले गत सिजन मात्र बार्सिलोनाको सिनियर टोलीमा अवसर पाएका थिए । उनले पहिलो सिजनमा नै ३३ खेल खेल्दै ८ गोल गरिसकेका छन् । बार्सिलोनाबाट मिडफिल्डर सर्जियो बुस्केट्स पनि टोलीमा परेका छन् ।

एन्रिकेले जर्मनी र युक्रेनविरुद्ध हुने खेलका लागि २३ खेलाडी नामकरण गर्दा ८ जना नयाँ खेलाडीलाई अवसर दिएका छन् । अवसर पाउनेमा केहि साताअघि मात्र म्यानचेस्टर सिटी पुगेका मिडफिल्डर फेरान टोरेस पनि छन् । टोरेस भ्यालेन्सियामा राम्रो प्रदर्शन गरेपछि बोर्ड र कप्तानसँग राम्रो सम्बन्ध बनाउन नसक्दा सिटी पुगेका हुन् ।

यस्तै वल्भ्सका विंगर अडामा ट्राओरे, म्यानचेस्टर सिटीकै एरिक गार्सिया र रियल म्याड्रिडबाट लोनमा सेभिल्ला पुगेका डिफेन्डर सर्जियो रेगुइलोन छन् । ओस्कार रोड्रीग्वेज, मिकेल मेरिनो र उनाई सिमोन पनि पहिलो पटक टोलीमा समावेश भएका छन् ।
स्पेनले सेप्टेम्बर ३ तारिखमा स्टुटगार्टमा जर्मनीको सामना गर्नेछ । यस्तै सेप्टेम्बर ६ मा टोलीले अल्फ्रेडो डे स्टेफानो मैदानमा युक्रेनको सामना गर्नेछ । दुवै खेल यूईएफए नेसन्स लिगको खेलहरु हुन् ।

विगतमा रियल म्याड्रिड र बार्सिलोनाका खेलाडीको वर्चस्व रहने स्पेनिस टोलीमा यसपटक बार्सिलोनाबाट २ र रियल म्याड्रिडका ३ खेलाडी मात्र टोलीमा रहेका छन् । प्रिमियर लिग खेल्ने टोलीका खेलाडी पनि ६ जना टोलीमा रहेका छन् ।

पूर्ण टोली :

गोलरक्षक : डेविड डे हेया, केपा आरिजाबलागा, उनाइ सिमोन

डिफेन्डर : जेसस नाभास, सर्जियो रामोस, ड्यानी कार्भाजल, पाउ टोरेस, डिएगो लोरेन्टे, जोसे गाया, सर्जियो रेगुइलोन, एरिक गार्सिया

मिडफिल्डर : फाबियन रुइज, थियागो अलाकान्टरा, सर्जियो बुस्केट्स, रोड्री, मिकेल मेरिनो, ड्यानी ओल्मो, ओस्कार रोड्रीग्वेज
हाम्रो खेलकुद बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
आज यी स्थानमा भारी वर्षाको सम्भावना

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.