भदौ -९, मंगलबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,पति पत्नी बिचमा मन मुटाव हुनेछ,यात्रा घातक बन्न सक्छ,परिवारमा खुशी छाउनेछ,
आजको शुभ अंक ४ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,स्वास्थ्यमा सुधार आउने छ,आजको शुभ अंक १० रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,घर–गृहस्थीमा भने समस्या आउन सक्छ,आजको शुभ अंक १ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको शुभ अंक ५ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
चोटपटकको सम्भावना छ,साझपख सुधार हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,आजको शुभ अंक ३ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,कुनै अप्रत्याशित काम बन्ने योग छ,आजको शुभ अंक २ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,धोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,सहयोगीहरूले काममा साथ दिनेछन्,
आजको शुभ अंक ९ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,परिवारमा खुशी छाउनेछ,आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,अप्रिय घटना हुनसक्छ,मानसम्मानमा बढ्नेछ,
आजको शुभ अंक ८ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,समय राम्रो छ,आर्थिक समस्या पर्ने छ,
आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आर्थिक संकट पर्नेछ,स्वास्थ्यमा सुधार आउने छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आजको शुभ अंक ७ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

