भदौ- १०,बुधवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
संकल्प गरेको काम सफल हुनेछ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
गोपनीयतामा ख्याल गर्नु होला,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ७ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
मेला, उत्सव, भिडभाड बाट बच्नु होला,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,अप्रिय घटना हुनसक्छ, मानसम्मानमा बढ्नेछ,आजको शुभ अंक ७ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
विगतका कमि कमजोरीले गर्दा हेपिनु पर्छ भने बन्न लागेको काम बिग्रिने छ,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको शुभ अंक ३ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
किनमेल गर्दा सजग रहनु होला झुटको आरोप लाग्न सक्छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,आजको शुभ अंक १० रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
आफन्तको विश्वास पर्दा धोका हुनेछ,खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,
आजको शुभ अंक १ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,
आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
अर्काको विश्वास पर्दा आत्मा घाती हुनेछ,घर–गृहस्थीमा भने समस्या आउन सक्छ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,
आजको शुभ अंक २ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
गुप्त रोगले सताउने छ,बोलीमा विचार पुराउनु होला,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,पारिवारिक जीवनमा मतभेत रहनेछ,आजको शुभ अंक ६ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
यात्रा गर्दा अपमानित हुनुपर्ला,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ९ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ८ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

