काठमाडौं उपत्यकामा भोलिबाट निषेधाज्ञा हटाईने, हेर्नुहोस के के खुल्यो ? के बन्द !
जानकारी केन्द्र
२०७७, भाद्र, २४
काठमाडौं, २४ भदौ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले भोलिबाट निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका छन् । उनीहरुको आज अपरान्ह बसेको संयुक्त बैठकले भोलिदेखि जनजीवन सामान्य बनाउनेगरि निर्णय गरेको हो ।
यातायात पनि जोर/बिजोर प्रणालीमा सञ्चालन गर्न दिईने र सुरक्षा मापदण्डसहित पसल, व्यवसायपनि सञ्चालन गर्न दिईने उनीहरुको निर्णय छ । निषेधाज्ञा खुकुलो बनाईएको सम्बन्धमा तीन वटै जिल्लाका सिडिओले अहिले केही बेरमै निर्देशन जारी गर्दैछन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा



