Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

रुबिना आधिकरिको सोचे झैँ जिन्दगी पछी, केशवको शब्द लय मा चाड बाड आउदा सार्वजनिक …

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, भाद्र, २७
रुबिना आधिकरिको सोचे झैँ जिन्दगी पछी, केशवको  शब्द लय मा चाड बाड आउदा सार्वजनिक …

वास्तविक सामाजिक यथार्थमा गरिव धन कमाउन नसकेका हुने खाने र हुदा खाने हरु बिचको चाडबाड मनाउने शैली बिहान बेलुका पसिना बगाउँदा पनि खाना लाउन धौ धौ कहिले भोकै कैले आधा पेट्मै चित्त बुझाउनु पर्ने जस्ता सामाजिक गरिवको यथार्थता समेटिएको साङीतिक रचना हो।

मेरो आँसु झर्दा झर्दै हो जुनि जुनी रोजी रहने छ सम्झिदा मन रुन्छ जस्ता दर्जनौ गीत का सर्जक केशव राज न्यौपाने, जस्मा लोक पिर्य गाएक रामचन्द्र चन्द र कमला पोखरेल को आवाज रहेको छ भने गायक चन्द कै सङीत सम्योजन रहेको सो गीतमा पछिल्लो समयका भाइरल अर्जुन बि क र रुबिना अधिकारी को जीवन्त अभिनय देख्न सकिन्छ भने हुम गैरेको निर्देशन अनि बसन्त महर्जन को छायांकन रहेको छ।

गीत को भिडियो Ramchandra Chand को official You Tube च्यानल बाट सार्वजनिक गरिएको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स