असोज-१३, मंगलवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,आजको शुभ अंक ६ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आज कुनै अप्रत्याशित काम बन्ने योग छ,योग एवं ध्यान गर्दा मानसिक तनाव कम हुनेछ भने शारीरिक आलश्य पनि दूर हुनेछ,लामो दूरीको यात्रा नगर्नुहोला,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
आर्थिक संकट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,आजको शुभ अंक ९ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
रोकियका कामहरु बन्ने छन्,रोजगारीको लागि आजको दिन राम्रो छ,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ, आजको शुभ अंक १ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,शुभ कुराको संकेत मिल्नेछ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,
आजको शुभ अंक २ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,समस्याहरू धेरै आउनेछन्,आजको शुभ अंक ७ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
आर्थिक समस्या पर्ने छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,आजको शुभ अंक १० रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,आजको शुभ अंक ५ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,विदेश यात्राको पाइला चाल्दा आवश्यक तयारी अपुरो हुनसक्छ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ,सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ,आजको शुभ अंक ३ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला,आजको शुभ अंक ४ रहेको छ ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

