• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • १०. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

ज्ञानेन्द्र शाही अनुकुल समाचार नबनाएको भन्दै समर्थक द्वारा पत्रकारको चरित्रहत्या

काठमाण्डौ – आफुलाई भ्रष्टाचार विरुद्धको सामाजिक अभियान्ता बताउने ज्ञान बहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीका समर्थकहरुले श्रमजीवी पत्रकार पिएनपी खबरका सह-सम्पादक युवराज खत्रीको सामाजिक सञ्जाल फेसबुक मार्फत चरीत्र हत्याको प्रयास गरेका छन् ।

कथित अभियान्ता शाहीले केही दिन अगाडि पिएनपी खबरको युट्युव मार्फत प्रसारित एउटा भिडियोलाई लिएर ‘गर्दै नगरेको कुरालाई टाइटल बनाएर हाल्ने युट्युव मिडियाले गर्दा नै आपसी विवाद बढाउँछ, यी मिडियाहरु सुध्रिन आवश्यक छ’ भन्ने क्यापसन सहितको स्क्रिनसट आफ्नो फेसबुक वालमा पोस्ट गरेका थिए । शाहीको यहि स्टाटसलाई आधार मानेर श्रमजीवी पत्रकार खत्रीको चरीत्रमाथि आक्रमण गरिएको बुझ्न कठिन छैन् ।
पिएनपी खबरको युट्युव मार्फत सार्वजनिक गरेको शाहीको भिडियोमा उनले दाबी गरेजस्तो गर्दैनगरेको कुरा भने उल्लेख गरिएको छैन् । उनले बोलेकै विषयलाई शिर्षक राखेको स्पष्ट छ ।

शाहीको यस्तो स्टाटसपछि Priyanka Rai नाम गरेको फेसबुक मार्फत पत्रकार खत्रीको चरित्र हत्याको प्रयास गरिएको हो । शाहीको फेसबुक स्टाटसलाई आधार बनाएर पत्रकार खत्रीलाई ‘दलाल’को उपमा दिइएको छ ।

उनै Priynaka Rai नाम गरेको फेसबुक आइडीबाट पहिला शाहीकै टिममा रहेर केहि दिन अगाडि कांग्रेस प्रवेश गरेकि कांग्रेस नेतृ पवित्रा लामालाई पनि ‘पाखन्डी’ तथा ‘झोले’ जस्ता शब्दको प्रयोग गर्दै चरित्र हत्याको कोशिश गरेको देखिएको छ । हेर्नुहोस उक्त स्टाटस:
आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने शाहीलाई पहिलोपटक पिएनपी खबरले नै उनको विचार र अभियानको समर्थन गर्दै भिडियो मार्फत सार्वजनिक गरेको थियो । पहिलोपटक आफैंले अन्तार्वाता दिएको मिडिया र पत्रकार प्रतिको शाहीको पुर्वाग्रह आफैंमा लाजमर्दो देखिन्छ । उक्त समयमा शाहीलाई कुनै अनलाइन वा युट्युवले चिनेकै थिएनन् । मुलधारका मिडिया त उनका लागि ‘दिल्ली दुर है’ को अवस्था हो ।
शाही समर्थकको उक्त हर्कत प्रति सह-सम्पादक खत्रीले खेद व्यक्त गर्दै आफू कानुनी कार्वाहीको प्रक्रियामा अगाडि बढेको तथा साइबर अपराध विरुद्ध उजुरी दर्ता गर्ने प्रक्रियामा रहेको जानकारी दिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.