असोज -२७, मंगलवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,सानातिना कामको झमेला आउनसक्छ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आजको शुभ अंक ९ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,काम पूरा नहुनाले खिन्नता बढ्ला,आजको शुभ अंक ६ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
काम गर्दा अपमानित हुनुपर्ला,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,आजको शुभ अंक ४ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,पौरख गरेर देखाउने समय छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आफन्तको विश्वास पर्दा धोका हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,तातो रिस गर्नाले काम बिग्रिनेछ,साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ,आजको शुभ अंक १० रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,आजको शुभ अंक २ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
सचेत हुनुहाेला,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,आजको शुभ अंक २ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,धार्मिक कार्यमा समय बित्नेछ,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,आजको शुभ अंक १ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,आजको शुभ अंक ३ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

