मुम्बईमा पाँच तारे होटलमा छापा मार्दा बलिउडकी डान्सर र दुई अभिनेत्री पक्राउ
एजेन्सी | मुम्बईको एक पाँचतारे होटलमा हाइप्रोफाइल सेक्स र्याकेटको खुलाशा भएको छ । संचार रिपोर्टका अनुसार छापा मारेर तीन महिलालाई हिरासतमा लिईएको छ । यसमध्ये बलिउडकी अन्तर्राष्ट्रिय ब्याले डान्सर र बाँकी दुई टिभीकी अभिनेत्री भएको दाबी गरिएको छ ।
न्यूज १८ को समाचारका अनुसार ब्याले डान्सरमाथि बलिउड र टिभी जगतकी अभिनेत्रीहरुलाई देह व्यापारमा ल्याएको आरोप छ । रिपोर्टमा ती ब्याले डान्सरले उनीहरुलाई ठूला ठूला होटलमा देह व्यापारका लागि पठाउने गर्थिन् । यसका लागि उनले १० लाख रुपैयाँसम्म लिने गरेकी थिइन् ।
कथित रुपमा शुक्रबार साँझ क्राइम ब्रान्चको एक टोली नक्कली ग्राहक बनेर गोरेगाव स्थित पाँच तारे होटलमा पुगेका थिए । उनीहरु सेक्स र्याकेटका सदस्यहरुसँग भेटेका थिए ।
देहव्यापारको प्रमाण पाएपछि प्रहरीले त्यहाँ छापा मारेको थियो ।
– भारतीय संचार माध्यम दैनिक भास्करले यस सम्बन्धमा समाचार लेखेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
