रेणुले सार्वजनिक गरिन् प्रचण्डसँगको यो तस्बिर
जानकारी केन्द्र
२०७७, कार्तिक, १४
काठमाडौं, १४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भावुक पिता पनि हुन् । उनी छोराछोरीसँग अति मोहमा पर्ने गरेको चर्चा चल्ने गरेको छ ।
प्रचण्डले आफ्नो राजनीतिक उत्तराधिकारीका रुपमा छोरी रेणु दाहाललाई तयार गरिरहेका छन् । त्यसैले रेणुलाई भरतपुर महानगरपालिकाको मेयर बनाउन निकै मिहेनत गरे ।
रेणु पनि पिता प्रचण्डसँग निकै नजिक छिन् । उनले यसपटक प्रचण्डसँगको तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा प्रचण्डले रेणुको हात समातेर पिताको प्रेमभाव दर्शाएका छन् ।
रिपोटर्स नेपाल बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

