नेभेडामा हारे ट्रम्प राष्ट्रपति चुनावमा पराजित हुने
एजेन्सी, २१ कात्तिक । फक्स न्युजका अनुसार जोय बाइडेनले २६४ इलेक्ट्रोरल मत पाइसकेका छन् । अब उनले ६ इलेक्ट्रोरल मत पाएमा चुनाव जित्नेछन् ।
पछिल्लो अवस्थामा वाइडेन नेभेडामा मात्र अगाडि छन् । त्यहाँ उनलाई आवश्यक पर्ने ६ इलेक्ट्रोरल मतभार छ । वाइडेल ट्रम्पभन्दा मात्र १२ हजार मतले अगाडि छन् ।
जर्जिया राज्यमा १६ इलेक्ट्रोरल मत छ । त्यहाँ तिव्र प्रतिष्पर्धा छ । मतगणना अन्तिम अवस्थामा रहँदा ट्रम्प वाइडेनभन्दा मात्र २ हजार मतले अगाडि छन् ।
१५ इलेक्ट्रोरल मतभार रहेको नर्थ क्यारोलिनामा ट्रम्प वाइडेनभन्दा ७७ हजार मतले अगाडि छन् । त्यहाँ ट्रम्पको जितको सम्भावना छ ।
२० इलेक्ट्रोरल मतभार रहेको पेनसिल्भानियामा ट्रम्प झीनो मतले अगाडि छन् । त्यहाँ ट्रम्प वाइडेनभन्दा मात्र २३ हजार मतले अगाडि छन् । यसरी नेभेडामा वाइडेनको बढी आशा छ । त्यहाँ जितेमा उनी राष्ट्रपति निर्वाचित हुनेछन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
