यति धेरै कलाकारको साथमा चिज कुमार श्रेष्ठ को देश प्रेम गित सार्वजनिक
काठमाडौं ।। संभवत अहीले सम्मकै धेरै चर्चीत कलाकारहरुको अभीनय रहेको “त्यही सच्चा नेपाली ” बोलको नया राष्ट्रिय गितको म्युजिक भिडियो म्युजिक नेपाल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।
उक्त गित समाज सेवी ब्यवसायी तथा चलचित्र ‘यात्रा’ का निर्माता चिज कुमार श्रेष्ठको निर्णाण तथा रोशन केसि को निर्देशन रहेको छ भने बिक्रम स्वारको कोरीयोग्राफी रहेको उक्त गित देवीका बन्दना तथा राजन इशानको स्वर तथा आनन्द अधीकारीको शब्द एवम रामशरण उप्रेतीजीको छायाकंन रहेको छ ।
अत्यन्त मिठो राष्टिय गित ३ चरणको सुटीड्गमा संस्कृतविद सत्यमोहन जोशीको अन्तीम छाँयाकन पछी समाप्त भएको बताइएको छ । देश प्रेमले ओतप्रोत उक्त गितमा चर्चित कलाकारहरु निर शाह, गौरी मल्ल , करीश्मा मानन्धर,अनु शाह,छुल्टीम, रजनी केशी,दिलीप रायमाझी,आकाश श्रेष्ठ,धिरेन शाक्य
निर्मल शर्मा,राजाराम पौडेल,उषा खड्गी,प्रशान्त ताम्राकार
नम्रता सापकोटा,शिवशंकर जोगीन्दर लगायत अरु धेरै कलाकारहरुको अभीनय रहेको छ ।
यस्तो छ गित
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

