माधव नेपालले भने, ‘ओलीसँग फेरि सहकार्य हुन सक्छ’
जानकारी केन्द्र
२०७७, फाल्गुन, १९
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पश्चाताप गरेर आए ओलीसँग आफूहरु सहकार्य गर्न तयार रहेको बताएका छन् ।
मोरङमा प्रेस संगठनले गरेको कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन् । उनले ओलीसँग पनि आफूहरु सहकार्य गरेर अगाडि बढ्न सकिने बताएका हुन् ।
तर, अहिले ओलीले पश्चाताप गर्ने सम्भावना नदेखिएको पनि उनले बताएका छन् । उनले पूर्वतिरबाट केही संकेत आएको छ ? भनेर प्रश्न पनि सोधेका थिए । उनले प्रधानमन्त्रीले आफू असुरक्षित छु भन्नु पनि गलत भएको कार्यक्रममा बताएका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
