गृहमन्त्रीसँगको भेटलगत्तै विप्लव नख्खु कारागारमा
जानकारी केन्द्र
२०७७, फाल्गुन, २३
काठमाडौं, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नख्खु कारागारमा रहेका आफ्ना नेता हेमन्तप्रकाश वलीलाई भेटेका छन् । वलीलाई भेट्न महासचिव विप्लवसहित उक्त पार्टीका नेताहरु प्रकाण्ड र उदयबहादुर चलाउने आज नख्खु पुगेका हुन् ।
सरकार र नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो । वलीलाई भेट्नुअघि विप्लवले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेका थिए । उनीहरुबीच मुद्दा फिर्ता र जेलमा रहेका नेता तथा कार्यकर्ताहरुलाई रिहाई गर्नेबारे कुराकानी भएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
