प्रचण्ड-माधव नेपाल समूहद्वारा संसद बैठक बहिष्कार
जानकारी केन्द्र
२०७७, फाल्गुन, २३
काठमाडौं, २३ फागुन । प्रतिनिधि सभाको आजको बैठक पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले बहिष्कार गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्ने क्रम शुरु भएपछि भीम रावलले बोलेलगत्रै उनीहरुले बैठक बहिष्कार गरेर निस्किएका हुन् ।
बैठक बहिष्कार गरेको घोषणा गरेपछि प्रचण्डसहित उनी पक्षधर सांसदहरु हलबाट निस्किएका थिए । रावलले प्रधानमन्त्री केपी शर्मा ओली कुन दलको हुन् ? भनी प्रश्न गरेका थिए । सर्वोच्च अदालतले आज गरेको फैसला अनुसार ओली कुनै दलको नभएको तर्क गरे । ओलीले प्रतिनिधि सभाको हत्या गरेकाले यही प्रतिनिधि सभामा अध्यादेश राख्न नमिल्ने बताएका थिए । त्यसपछि उनीहरु बैठक बहिष्कार गरेर निस्किएका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
