महान्यायाधिवक्ता अग्निप्रसाद खरेलबाट राजिनामा
जानकारी केन्द्र
२०७७, चैत्र, ६
काठमाडौ :सरकारका प्रमुख कानूनी सल्लाहकार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिनु भएको छ । खरेलले राजीनामा बारेमा दिउसो १ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गर्नुभएको छ । न्यूजपोलार संग कुरा गर्दै खरेलले १ बजे केही नया बिषयमा जानकारी गराउनु भयो । फेरी सmित्रय राजनीतिमा फर्कन भन्दै खरेलले राजीनामा गर्नुभएको उहानिकट ब्यक्तिले जनाएका छन् ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

