बन्दले देश भरको जनजिवन प्रभावित, बबरमल र चितवनमा तोडफोड – जनकारी केन्द्र
जानकारी केन्द्र
२०७२, श्रावण, ३१
वैद्य माओवादीसहित जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दका कारण आइतबार मुलुकभरको जनजीवन प्रभावित भएको छ।
उपत्यकामा छिटफुट मात्र सार्वजनिक यातायातका साधन चलेका छन्।
।काठमाडौंबाट छुट्ने लामो दुरीका कुनैपनि सवारी साधन आज चलेका छैनन्। ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट जनाई उनीहरुले बन्द अब्हान गरेका हुन्।
वैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरु सँगै मिलेर अन्दोलन गरेका हुन्।
बन्दकर्ताले काठमाडौंको बबरमहलमा बा २ ख ९६६१ नम्बरको बसमा तोडफोड गरेका छन् । प्रहरी पुगेर तोडफोड गर्नेलाई हटाएको थियो । बसको सिसा पूर्णरुपमा फुटेको छ । बन्दकर्ताले चितवनमा पनि ३ वटा गाडीमा तोडफोड गरेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
