• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ बैशाख २०८३, सोमबार
०७ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
  • ७ घण्टा 

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
  • १० घण्टा 

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १२ घण्टा 

२०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

१३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो
  • १ दिन 

कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २ दिन 

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

  • ३. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ४. महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

  • ५. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ६. इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

  • ७. लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन

  • १०. २०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

पैसा कमाउने केही शुत्रः दिउँसो सपना देख्नुस् , धनी बन्न राती होइन !

admin २०७७, चैत्र, ९

पैसा भन्ने वित्तिकै महादेवको पनि तीन नेत्र हुन्छ भनिन्छ । पैसाको आवश्यकता कसलाई छैन । सबैलाई हुन्छ । किनकी बदलिदो परिवेश फेरिदो समाजमा उपभोग गर्ने बानी धेरैको छ । आफ्नो चाहानाको बस्तु उपभोग गर्न पैसाकै जरुरत पर्छ । सामान्य जीवन यापन गर्नदेखि ठूलो विजनेस स्टार्ट गर्न पैसा नभइ नहुने कुरा हो ।

पैसा कमाउन सकेन भने उसलाई असफलको संज्ञा पाइन सक्छ । यो एक माध्याम मात्र हो तर, नभइ हुँदैन ।

धेरै युवाहरुको सपना धेरै हुन्छन् । त्यसैले हरेकले पैसा कमाउने जुक्ति खोजिरहका हुन्छन् । यहाँ हामीले केही तथ्य उल्लेख गरेका छौं । जुन तपाईले फलो गर्नु भयो भने पैसा कमाउन सहज हुनेछ ।

आफूलाई महत्वकांक्षी बनाउनुहोस् । सपना पाल्नुस्

तपाईको रातको सपनाले काम गर्दैन । दिउँसो सपना देख्नुस् । कुनैपनि काम गर्नका लागि पहिले सपना नभइ हुँदैन । बल्ल त्यो सपनालाई मुर्त रुप दिन अघि बढ्नुस् । पैसा त्यतिकै फल्दैन केही त गर्नैपर्छ । त्यो हो काम । पैसा कमाउन चाहनु हुन्छ भने आजैबाट जीन्दगीबारे बुझ्स् योजना बनाउनुस् । जो महत्वाकाक्षी सपना होस् ।

आफ्नो क्षमता बुझ्नस्ः

तपाईले धेरै मानिसहरु चिन्नुहुन्छ तर, आफैलाई चिन्न नसक्दा धोका खाइरहनु भएको हुन सक्छ । शुरुमा तपाईंले आफुलाई चिन्नु जरुरी छ । त्यसैले तपाईं पहिले आफ्नो क्षमताको पहिचान गर्नुहोस् । आफूलाई बुझ्नुस् । र त्यो क्षमता अनुसार के काम उद्यम गर्ने पहिचान गर्नुस् । सफलताको शिखरमा पुग्न धेरै बेर लाग्दैन ।

कडा परिश्रमको फल मिठो हुन्छः
काम गरेर भोक लाग्दा खाना कति मिठो हुन्छ । त्यस्तै तपाइैको पसिनाले कमाउन थाल्यो भने त्यो पैसा धेरै मिठो हुन्छ । यो कुरा बुझ्नुस् कि बिना परिश्रम सफल हुन सहज छैन । त्यसैले मेहनत गर्नुहोस्, निरन्तर परिश्रम गर्नुहोस् । एक दिन तपाईं सफल बन्नु हुनेछ । र पैसा आफैं तपाईंको पछि दौडनेछ ।

कुनै काम बारे आजै सोच्नुस्ः

तपाईं चुप लागेर बस्नु भयो भने पैसा आउँदैन । तपाईको परिवार, समाज तपाईको संस्कृति सीप अनुसार आफ्नो काम छनोट गर्नुस् । कामको जोखिम तपाईले मोल्नै पर्छ । त्यसैले काम सुरु गर्नुहोस् र त्यसलाई योजनाबद्ध नियमित गर्नुस् ।

अन्य तरिका

यहाँ पैसा कमाउन दुई नम्बरी धन्धा नगरी सजिलै पैसा कमाउन सकिन्छ र ? भन्नेहरु पनि छन् । कमाइरहेका पनि होलान् तर, एक दिन राज्यको निगरानीमा पर्छन् नै तिनीहरु । वा त्यसरी कमाएको पैसाले आफूलाई सन्तुष्टि दिन सक्दैन ।
बहुलठी बनेर अर्काको देखासिकी गरेर पैसा खर्च नगर्नुस् । बचत गर्ने बानी बसाल्नुस् । पैसा उडाउने खालका साथी छन् भने तिनीहरूको संगत छोडिदिनुस् । आफ्नो लक्ष्यमा अर्जुन दृष्टि राख्नुस् ।
सीपको विकास गर्नुस् । दैनिकी परिवर्तन गर्नुस् । योजनाबद्ध बन्नुस् । विभिन्न च्यानल, जस्तै आफ्नै युट्युब च्यानल खोल्नुस् र क्रिएटिभ भिडियो अपलोड गरेर मोनेटाइज गर्नुस् । तपाईं प्रसिद्ध पनि हुनुहुनेछ अनि धनी पनि ।वा कुनै उद्यम समाइहाल्नुस् । राज्यको नीति नियम बुझ्नुस् ।

घरमा भएका पुराना सामान बेचिदिनुस् ।

वर्षैपिच्छे तलब बढ्ला भनेर आश गर्नुभयो भने तपाईं कहिल्यै धनी हुन सक्नुहुन्न । त्यसैले राम्रो तलब दिने जागिरको खोजी गर्दै अफिस छिटोछिटो बदल्नुस् ।वा नयाँ विजनेसमा हाम फाल्नुस् । जीन्दगी तपाईकै हातमा हुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

ताजा

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.