• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ०४, २०८२
सोमबार, कार्तिक ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

तिहारमा कस्तो रहला देशभरको मौसम ?

थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

२०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

लोकप्रिय समाचार

  • १. २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

  • ४. २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

  • ७. हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. पेट्रोलको मूल्य घट्यो, अब कुन ठाउँमा कति मुल्य ?

  • १०. तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

निर्मला पन्तको हत्याका दोषी नजिक पुग्यो प्रहरी, केही दिनमै सार्वजनिक गर्ने

कञ्चनपुरकी किशोरी निर्मला पन्तकोहत्याका दोषी नजिक प्रहरी पुगेको छ । प्रहरी स्रोतका अनुसार दोषीको लगभग पहिचान भइसकेको र बलियो तथ्य प्रमाण संकलन भइसकेपछि पक्राऊ गरी सार्वजनिक गर्ने तयारी भएको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रवक्ता मुकेश कुमार सिंहले निर्मला पन्तको हत्याका दोषी नजिक पुगिसकेको बताए । उनले रिपोर्टर्स नेपालसँग भने,‘दोषीलाई चाँडै पत्ता लगाउने छौं ।’ उनले अब केही दिनमै दोषीबारे खुल्न सक्ने बताए । दोषीलाई कहिलेसम्म पत्ता लगाउनुहुन्छ भन्ने प्रश्नमा सिंहले भने,‘हामी यति हप्ता भन्थ्यौं अब यति दिन भन्नेमा आयौं ।’ अबको केही दिनमै दोषीबारे खुल्नसक्ने सिंहले बताए ।

भागरथी भट्टको बलात्कारपछि हत्याका दोषी दिनेश भट्ट पक्राउ परेपछि सुदुरपश्चिम प्रदेश प्रहरी निर्मला पन्तको हत्याको अनुसन्धानतर्फ केन्द्रित भएको थियो । नेपाल प्रहरीको मुख्यालयबाट पनि यसबारे निकै चासो व्यक्त भएको थियो । त्यसपछि प्रहरीले दोषी पत्ता लगाउने अनुसन्धान प्रक्रियालाई गति दिइरहेको छ ।
११ साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको थियो ।

भागरथीको भजाइनल स्वाबबाट निकालिएको डिएनएसँग दिनेश भट्टको डिएनए मिल्यो, ‘बलात्कारपछि हत्या’ भएको प्रमाण

हत्याको दोषी अझै पत्ता लाग्न सकेको छैन । प्रहरीले २ भाद्र २०७५ मा दिलिपसिंह बिष्टलाई संलग्नताको अभियोगमा पक्राऊ गरेको थियो । उनले प्रहरीसँगको बयानमा हत्या स्वीकारेको विषय बाहिर आएको थियो । तर, पछि बयान फेरेका थिए । दिलिपले पनि अन्डरवेयर र सर्टको कुरा गरेका थिए ।

दिलिपलाई मोहराका रुपमा उभ्याइएको भन्दै प्रहरीको आलोचना भयो । त्यसपछि विधि विज्ञान प्रयोगशालामा निर्मलाको भजाइनल स्वाबको डिएनए र दिलिपको डिएनए परीक्षण गर्दा मेल नखाएपछि छाडिएको थियो । घटनामा संलग्नताको अभियोगमा प्रहरीले धेरैलाई अनुसन्धानको दायरामा ल्याउँदै छाड्दै गरेको छ ।

निर्मला हत्या प्रकरण
१० साउन २०७५ मा कञ्चनपुरको भीमदत्र नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको बलात्कारपछि हत्या
११ साउनमा निर्मलाको शव फेला
२ भाद्रमा घटनामा संलग्न भएको आरोपमा दिलिपसिंह बिष्ट पक्राऊ
४ भाद्रमा दिलिपसिंह बिष्ट अभियुक्तका रुपमा प्रहरीद्वारा सार्वजनिक । सर्टको गोजीजस्तो देखिने कपडाको टुक्रा घटनास्थल नजिक फेला
८ कात्तिकमा घटनास्थलमा भेटिएको सर्टको टुक्रा र दिलिपसिंह बिष्टको घरबाट बरामद सर्टको नमूना फाइबर परीक्षण गर्न भन्दै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइयो
१४ कात्तिक । प्रयोगशालाले परीक्षण हुन नसक्ने पत्र पठायो । प्रहरीले अपराध अनुसन्धान विभागमा पठायो
२८ कात्तिकमा स्वाबको नमूनाको फाइबर परीक्षण भारतको कुनै सुविधानसम्पन्न ल्याबमा परीक्षण गर्नका लागि प्रहरी महानिरीक्षकको कार्यालयले गृह मन्त्रालयलाई परीक्षण गरेको
३० मंसिरमा गृह मन्त्रालयद्वारा नमूना परीक्षण गर्न कूटीतिक पहल गरिदिने परराष्ट्र मन्त्रालयमा पत्राचार
नेपाली राजदूतावास नयाँ दिल्लीबाट परीक्षण गर्ने ल्याबबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार
१ वैशाख २०७७ मा प्रहरीको कार्य अपराध अनुसन्धान विभागद्वारा नमूनाहरु परीक्षणका लागि तोकिएको ल्याबमा पठाउन भन्दै विधि विज्ञान प्रयोगशालामा पत्राचार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    तिहारमा कस्तो रहला देशभरको मौसम ?
    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    लोकप्रिय

    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

    २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

    तिहारमा कस्तो रहला देशभरको मौसम ?

    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    • तिहारमा कस्तो रहला देशभरको मौसम ?
    • थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार
    • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.